आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।
पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दैछ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।
यस्तो बेथिति र अराजक अवस्था कांग्रेसको जीवनमा अहिलेसम्म सायदै आएको थियो । चार वर्षका लागि सभापतिमा चुनिएका देउवा र वर्तमान कार्यसमितिले संवैधानिक संकटले दिएको अवधिसमेत गर्दा पाँच वर्ष सात महिना
महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।
चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ । नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक
बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्। असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको
समग्रमा हेर्दा कांग्रेसभित्र ६५ वर्षमाथि उमेर समूहका नेताहरू नै कार्यकारी पदमा छन् । १३ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न भइसक्दा अपवाद बाहेक पुरानै पुस्ताका अनुहार नेतृत्वमा दोहोरिएका छन् ।
संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।