Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


मतपरिणाम आउन सुरु : अध्यक्षमा ‌ओलीकाे अग्रता

३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।

अध्यक्षमा हारे कुनै पनि कमिटीमा बस्दिन : भीम रावल

अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।

एमाले महाधिवेशन : मतदान जारी, आज साँझसम्ममा नतिजा आउने

विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र त्यसको केही घण्टामै परिणाम सार्वजनिक हुने बुझिएको छ । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।

एमालेमा को–को भए निर्विरोध केन्द्रीय सदस्य ?

चितवनकाे साैराहमा जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र

लालबाबु पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्नु अपरिपक्व निर्णय : राजन भट्टराई

भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।

एमाले अध्यक्षमा केपी ओलीको दाबी

अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनु भएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् ।

यी हुन्, एमाले महाधिवेशनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ

एमालेमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल, अध्यक्षसहित केही पदमा निर्वाचनको संभावना बढ्यो

राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफल गर्नुभएक ओलीले भीम रावललाई उपाध्यक्षमा मनाउने प्रयास गर्नुभयो ।

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको