Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


महाधिवेशन प्रतिनिधिले ५३ प्रतिशत हस्ताक्षरसहितको निवेदन विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेतृत्वलाई बुझाए

काठमाडाैं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवबार पार्टी

सभापति शेरबहादुर देउवा डेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन