Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


काठमाडौं मैतिदेवीमा भेटियो सडेको मासु बेच्ने पसल, मसला पनि म्याद गुज्रेको

काठमाडौं । काठमाडौंको मैतिदेविमा संचालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको