१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मलाइकाले गरिन् आफ्नाे व्यक्तिगत जीवनबारे यस्ताे खुलासा

एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोडाले ‘मुभिङ इन विथ मलाइका’ शो मार्फत आफ्ना व्यक्तिगत कुराहरूको खुलासा गरेकी हुन् । पहिलो एपिसोडमा मलाइकाले आफ्नो प्रेम र विवाह सम्बन्धबारे खुलासा गरेकी हुन्