Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


मलकाे अभावले उत्पादन घटेसँगै जुट खेतीका किसान निराश

काठमाडौं । गत वर्ष जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट असन्तुष्ट भएका छन् । मलको अभावका कारण उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्न थालेकाे