Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित

जिल्लाको मालारानी गाउँपालिका–५ का किसानका २६ वटा बाख्रा बिरामी परेर मरेको वडाध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो ।