५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


मरियुपोल शहरमा ९ सय युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले जनाएका छन् ।