Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न मन्त्री रावलकाे आग्रह

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएकाे छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुम्बासीसँगको भेटघाटका क्रममा