Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी गौरिकार मन्डेकाजी

काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा