Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा २ जनाको निधन

काठमाडाैं । हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गाेरखाले भारतीयमूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको आइतबार राति हिउँपहिरोमा पुरिएर मृत्यु भएको जनाएकाे

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र १२ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको

मनास्लु आधार शिविरमा हिमपहिरो

काठमाडाैं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन ।

बहराइनका राजकुमारद्धारा मनास्लु हिमालको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले