२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


देशभर मनसुनी वर्षाको प्रभाव : राहत र व्यवस्थापनमा चुनौती

काठमाडौं । यस वर्ष नेपालमा मनसुन शुरु भएयताको एक महिनाको अवधिमा गएका २७ बाढी पहिरोले ६० जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । जसमा मनसुनजन्य