Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मनकामना केबलकारको प्यानलमा क्षति पुगेपछि अनिश्चितकालका लागि सेवा अवरुद्ध

काठमाडौं । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि सेवा स्थगन भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका