Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा बिजुली उत्पादन वृद्धि

केहीदिन यता बेला–बेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।