Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


सुन तस्करी प्रकरणको छानबिन राज्यका संयन्त्रले नै गर्नुपर्छ : सांसद शाह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यको संयन्त्रहरुले नै गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शाहले सुन तस्करी प्रकरणको छानबिन राज्यका