Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा