Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सोलुखुम्बुमा १८ हजार मतदाता बढे

नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटीहरू हटाउने, निर्वाचन घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

बहिष्कार गर्ने भनिएको राप्रपाले बागमती प्रदेशमा पनि गर्‍यो मतदान

हेटौंडा । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेको छ

प्रदेश २ को राजधानीको टुंग्याउन मतदान जारी

सोमबार धारणा राख्ने सांसदहरू अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने, दुईतिहाई कसैको पनि पुगेन

प्रदेशसभामा पेश भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ मा कांग्रेसको अधिवेशन आजबाट सुरु, नेतृत्व चयनको मतदान भने भाेली हुने

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज जनकपुरमा मनोयन दर्तासहितका कार्यक्रम गरिँदै छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान जारी छ । मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । काग्रेसको १४ औं

कांग्रेस सभापति मत परिणाम : १३ सय गन्दा शेखरलाई ५ सय ८२ मत

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशन : कमजाेर व्यवस्थापनले प्रतिनिधिलाई सास्ती, प्रविधीमैत्री नभएकाे गुनासाे

मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि रोकियो मतदान

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।