Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


जनताको सेवासँगैं बाख्रा पालनमा रमाउँदै खोटाङका वडाध्यक्ष

खोटाङ । खोटाङमा एक जनप्रतिनिधिले जनताको काम गरेर बचेको समय बाख्रा पालन र कृषिमा खर्चिने गरेका छन् । जनताको सेवासंगै बाख्रा पालनबाट आर्थिक लाभ लिन सक्ने भन्दै बचेको समय उनीहरुले