Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


पोहोरभन्दा दोब्बरले बढ्यो अलैंचीको मूल्य, किसान मख्ख

अलैंचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुसी भएका छन् । अहिले बारीबाट निकाल्नेबित्तिकै ४० हजार रुपैयाँ पाइरहेको किसान बताउँछन् ।