Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५