Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


राष्ट्रिय गौरवका आयोजनामा वन ऐन लागु हुन नहुने भौतिक पूर्वाधार मन्त्री दाहालको दाबी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागु हुन नहुने दाबी गर्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज