Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


राष्ट्रिय गौरवको भेरी बबई आयोजनाको काम ५३ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको छ । कोरोना भाईरसको महामारीको समयमा पनि काम नरोकेको आयोजनाले तोकिएको समयमा काम पुरा गर्न सिभिल