Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


असनमा ‘भेइकल फ्रि’ शनिबारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं। काठमाडौंको ऐतिहासिक असन बजार अहिले एउटा नयाँ प्रयोगबाट गुज्रिरहेको छ । काठमाडौं महानगरपालिकाले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारी मुक्त’ बनाउने निर्णय गरेपछि यहाँको डबली र गल्लीहरूमा नयाँ बहस शुरु