Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ : भूमिसुधार मन्त्री अधिकारी

काठमाडौं । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको