Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै

काठमाडौं । लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । केही समयदेखिको प्रेम सम्बन्धमा रहेकी भूमिकाले प्रेमि हिजन विष्टसँग विवाह गर्न लागेकी हुन् । भूमिका र हिजनले आफन्त