Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


अन्तरघात गरेकाे भन्दै एमालेद्वारा गल्याङ नगरका पूर्वमेयरलाई कारबाही

दुईपटक सोधिएको स्पष्टिकरणको जवाफ नदिएपछि शुक्रबार जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।