काठमाडौं । नेकपा एकालेका नेता भीम रावलले चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको
काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् । मतदान गर्न
काठमाडौं, १३ । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावलले आफू समूहिक निर्णयमा विश्वास गर्ने बताउनु भएको छ । बन्दसत्र स्थलमा संचारकर्मीसँग कुरा गर्दे उहाँले व्यक्तिगत निर्णयले पार्टी नचल्ने भन्दै सामुहिक
हारजितको सन्दर्भ प्रनिनिधिको हातमा भएको बताउँदै उहाँले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि
काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो । सोमबार बिहान
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पारेका चार नेताले पदाधिकारीमा पनि सहमति गर्न भीम रावललाइ बरिष्ठ उपाध्यक्ष बनाउन विकल्प दिएका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि मतदानमा जान
कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ । महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै हुनुहुन्छ ।
नेता बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिन आग्रह गर्नुभएको हो ।