Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


दाहाल–नेपालहरू गैरकम्युनिष्ट नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडे– शंकर पाखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाहाल–नेपाल समूहले गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ । बुधबार नेकपा ओली निकट राष्ट्रिय