Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


विवाहको भोजमा नाचगान गर्दा लडेर एक पुरुषको मृत्यु

नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।