Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


ला लिगामा रियल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे