Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


नक्कली कागजात तयार गर्ने पक्राउ

कैलाली, असोज १५ । भारत जाने नेपालीको नक्कली कागजात तयार गर्ने धनगढीका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारत जाने नेपालीको नक्कली कागजातहरु तयार पारेको आरोपमा

भारत र चीनबीच पटक पटक भएका वार्ता निष्कर्षविहीन, एकअर्काबीचका आशंका कायमै

काठमाडौं । भारत र पाकिस्तानबीच पटक पटक भएका वार्ता निष्कर्षविहीन भएका छन् । सीमा समस्या समाधानका लागि पाँचै चरणमा भएको कुटनीतिक वार्तामा पनि ठोस सहमति नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्

भारतमा बाबरी मस्जिद विध्वंश मुद्दाका सबै ३२ अभियुक्तले पाए सफाइ

काठमाडौं, असोज १४ । भारतको ‘सीबीआई’को विशेष अदालतले बाबरी मस्जिद विध्वंश मुद्दामा सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । सफाइ पाउनेहरुमा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र

बलि दिन भारत पुर्‍याइएकी नेपाली युवतीको उद्धार

सुनसरी, असोज १४ । भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ । सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा

भारत पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ

कैलाली, असोज १४ । कञ्चनपुरको गौरीफन्टा नाका भएर भारत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय कमल बोहरा

रोजगारीका लागि भारत जाने नेपालीको लर्को : रोगले भन्दा भोकले सताएको गुनासो(भिडियो)

कैलाली । दसैं तिहार नजिकिँदै गएपनि रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झनझन बढ्दै गएको छ । रोगको डरले स्वदेश फर्कनेभन्दा भोकको डरले भारत धाउनेको हुल पाँच गुणा ठूलो छ । महिनौँ

कोरोनाविरुद्धको खोप बनाएको गरे दाबी, पुगे जेल

काठमाडौं, असोज १३ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर १० लाख बढी व्यक्तिको ज्यान गइसकेको छ । संक्रमितको संख्या तीन करोड ३५ लाख नाघिसकेको छ । यसको औषधि र खोप अहिलेसम्म पत्ता

एम्नेष्टी इन्टरनेशनलले गर्‍यो भारतमा काम बन्द गर्ने घोषणा

काठमाडौं, असोज १३ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।

शिखरबाट गिरेर चकनाचूर भएका अर्बपति अम्बानी, जोसँग सिर्फ एउटा कार बाँकी छ !

काठमाडौं, असोज १० । यो कथा एक अर्बपति व्यापारीको दुःखको हो । जो संसारकै उच्चतम धनीहरुको समूहको शिखरमा पुगेर एकाएक टाट पल्टिएका छन् । कुनै बेला श्रीमतीलाई उपहारमा ८ करोड