Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ

वीरगन्जबाट २३ किलो सुन बरामद

अपडेट–वीरगन्ज, कात्तिक १ । जिल्ला प्रहरी कार्यालय पर्साले २३ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर-५, रेशमकोठीबाट करिब २३ किलो सुन र दुई किलोभन्दा बढी चाँदीका थाल,

भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ । उक्त औद्योगिक

भारतमा ठूलो वर्षा, २० जनाको मृत्यु

काठमाडौं, असोज २८ । भारतको आन्ध्र प्रदेश र तेलंगनामा भीषण वर्षासंगै आएको बाढीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण नदीको सतह बढेकाले पानी बस्तीसम्म प्रवेश गरेपछी कयौं घरहरु

भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी

काठमाडौं । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म

सीमा विवाद समाधान गर्न भारत र चीनबीच आज वार्ता हुँदैं

काठमाडौं । भारत र चीनबीच सीमा विवाद समाधानका लागि आज वार्ता हुने भएको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि

चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

काठमाडौं, असोज २४ । मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६

६७ बन्डल पटाकासहित दुईजना समातिए

सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २२ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुवाको निधन भएको जानकारी दिनुभएको