Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


विवादास्पद अभिव्यक्ति दिने भारतीय सेनाध्यक्षको भ्रमणप्रति चासो

काठमाडौं, कात्तिक ११ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ । सेनाध्यक्ष नरवणेले यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमण गर्दै हुनुहुन्छ

भारतमा तीन महिनापछि सबैभन्दा थोरै संक्रमित

नयाँदिल्ली, कात्तिक ११ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित

भारतको एक कलेज बाहिर छात्राको गोली हानेर हत्या

काठमाडौं । भारतको फरिदाबादस्थित एक कलेजको बाहिर एक छात्राको गोली हानेर हत्या गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अपहरणको

झापामा डेढ अर्ब लगानीको पाँचतारे होटल सञ्चालनमा

झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ । मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो

ओलीलाई ‘रअ’का प्रमुखले भेट्दा दाहाल पक्ष सशंकित

काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य

भारतसँगका नाका ६ महिना देखि बन्द हुँदा नेपाली बजारमा ब्यवसाय फस्टायो

कैलाली । कोरोना कहर शुरु भएपछि भारतसँगका नाका बन्द भएको ६ महिना बितेको छ । नाकाबाट मालबाहक गाडी र नेपालीलाई मात्रै आउन दिइएको छ । सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको

भारतले एकतर्फीरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट

‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं, कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब

विदेशनीति पुनरावलोकन गर्न भारतलाई चीनको आग्रह, अर्थतन्त्र मजबुद बनाउन सहयोग गर्ने

काठमाडौं । चीनले वैदेशिक लगानीसम्बन्धी नीति पुनरावलोकन गर्न भारतसँग आग्रह गरेको छ । चीन र भारतबीच सीमा स्वामित्वको विषयमा भइरहेको तनवनका कारण वैदेशिक लगानी भित्र्याउन कानुनी अड्चन रहेका भन्दै तत्काल

प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

बारा, कात्तिक ३ । प्रहरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । सोमबार बिहान प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२