Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बैतडीमा थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी

भारतमा कोरोना संक्रमितको संख्या एक करोडनजिकै

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार

भारतीय सेनाप्रमुख रावतले किन भने ‘नेपालले श्रीलंकासँग सिकोस्’

काठमाडौं, पुष २ । भारत नेपाल–चीन सम्बन्धका बारेमा फेरि बोलेको छ । भारतको तीन वटै सेनाका प्रमुख अर्थात् चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले नेपालको नाम लिँदै श्रीलंकासँग

भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा

काठमाडौं । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले

९ महिनापछि काठमाडौँ-दिल्ली उडान

काठमाडौं, मंसिर २८ । कोरोना (कोभिड–१९) महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब ९ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो

बासमती धानमा नेपालले दाबी पेश गर्ने

काठमाडौं, मंसिर २४ । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र

कोरोना पोजिटिभ भएपछि क्वारेन्टीनमै बिहे, पीपीई सेटमा सजिए बेहुला बेहुली !

काठमाडौं, मंसिर २३ । भारतमा कोरोना महामारीको सन्त्रासका कारण बेहुला बेहुलीले नै पीपीई सेट लगाएर विवाह गरेका छन् । मंसिर महिना बिहेबारीको समय हो । बिहेको लगन हेराएर विवाह गर्ने

भारतविरुद्ध अष्ट्रेलियाको सान्त्वना जित

काठमाडौं, मंसिर २३ । भारतविरुद्धको तेस्रो तथा अन्तिम ट्वेन्टी–२० क्रिकेट जित्दै घरेलु टिम अष्ट्रेलियाले सान्त्वना विजय हासिल गरेको छ । यसअघिका दुवै खेल हारेर तीन खेलको शृंखला गुमाएको अष्ट्रेलियाले मंगलबार

आज भारत बन्द, शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

काठमाडौं । भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको

पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत

काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले