Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोना पुष्टि, एक हजार बढीको मृत्यु

एजेन्सी । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य

काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा

कोरोना संक्रमण तीव्र फैलिएपछि भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित

यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको छ । यसको विषयमा पछि थप निर्णय गरिने उहाँको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले

भारतको महाराष्ट्रमा १५ दिन कर्फ्यु लगाइने

एजेन्सी । भारतमा कोरोनाको महामारी दर बढ्दै गएपछि हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि कोरोना कर्फ्यु लागु गरिने भएको छ । मराराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजबाट लागु हुनेगरी १५ दिनका लागि

कोरोना बढेपछि मुख्यमन्त्रीद्वारा माध्यमिक परीक्षा रद्द गर्न अपिल

भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।

भारतले रूसमा बनेको खोप ‘स्पुतनिक–५’ लाई अनुमति दिने

एजेन्सी । भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ । उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ

भारतमा एकैदिन १ लाख ७० हजार कोरोना संक्रमित थपिए, कतै लकडाउन, कतै रात्रीकालिन कर्फ्यू

एजेन्सी । भारतमा पछिल्लो एकैदिन झण्डै १ लाख ७० हजार कोरोना संक्रमित थपिएपछि कतै लकडाउन त कतै रात्रीकालिन कफ्र्यु जारी गरिएको छ । भारतको मध्यप्रदेशको भोपालमा बेलुकी ९ बजेदेखि बिहान

नेपाल र भारतको संयुक्त टोली महाकाली तटबन्धको निरीक्षणमा, सीमा सन्धि पालना गर्न नेपालको आग्रह

काठमाडौं, चैत ३० । महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तटबन्धको दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच/पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको

भारतमा अघोषित लकडाउन, एकैदिनमा १ लाख ५२ हजार भन्दा बढीमा संक्रमण

एजेन्सी । एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि भारत अघोषित लकडाउनको अवस्थामा पुगेको छ । भारतमा हिजो एकैदिन १ लाख ५२ हजार ८ सय बढी कोरोना संक्रमित पुष्टी भएपछि

भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, २४ घण्टामा १ लाख ४५ हजार संक्रमित थपिए

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ