राजेश जीसीप्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने
एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । कोरोनाको संक्रमण तीव्ररुपमा बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित
एजेन्सी । कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको
एजेन्सी । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी
काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री
सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।
एजेन्सी । भारतका विभिन्न शहरमा फैलिएको कोरोनाका कारण दैनिक सयौं व्यक्तिको मृत्यु भइरहेको छ । कोरोनाका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि अस्पतालमा उपचार र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ
एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय
भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका
काठमाडौं, वैशाख १९ । भारतको पश्चिम बंगालमा गराइएको विधान सभा निर्वाचनमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले हराउने देखिएको छ । वर्तमान मुख्यमन्त्री एवं तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जी