Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


भारतबाट कोरोनाको खोप तत्काल आउन असम्भव : स्वास्थ्य मन्त्रालय

काठमाडौं, बैशाख २४ । स्वास्थ्य मन्त्रालयले भारतबाट आउनु पर्ने कोरोनाको बाँकी खोप तत्काल आउने अवस्थाव नरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भारतको सेरम इन्स्टिच्युटसंग

भारतमा एकै दिनमा ४ लाख १४ हजार बढी कोरोना संक्रमित थपिए, ३९ सय २० जनाको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा ४ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

आईपीएलका कारण भारतमा फसेका अस्ट्रेलियन क्रिकेटरलाई माल्दिभ्स पठाइयो

भारतमा कोरोना भाइरसको तीव्र रूपमा फैलिएपछि अस्ट्रेलियाले १५ मे सम्म भारत आवतजावत गर्ने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको थियो । जारी विज्ञप्तिमा आफूहरूले अस्टेलियन सरकारसँग कुनै पनि छुटको माग नगरेको जनाएका

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

ओलीनिकट व्यवसायीहरुले कमिसन नमिलेकै कारण खोप रोक्नु लज्जास्पदः डा. शेखर

काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र

प्युठानमा भारतबाट आएका सोझै घर जाँदा कोरोना त्रास बढ्यो, नियन्त्रणमा सबै निकाय उदासीन

राजेश जीसीप्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने

आइपीएल स्थगित भएसँगै इंग्ल्यान्डका खेलाडी घर फर्किए

एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । कोरोनाको संक्रमण तीव्ररुपमा बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित

भारतमा पछिल्लो दुईदिन यता संक्रमितको संख्यामा कमी

एजेन्सी । कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको

भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्री

एजेन्सी । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी

कोरोना संक्रमण तीब्र भएपछि भारतको बिहारले घोषणा गर्‍यो लकडाउनको घोषणा

काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री