Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


भारतीय टेस्ट क्रिकेटको कप्तानमा रोहित शर्मा नियुक्त

श्रीलंकाविरुद्धको दुईवटा टेस्ट सिरिज आउनुपूर्व शर्मालाई कप्तान नियुक्त गरिएको बीसीसीआईले जनाएको छ । भारतले श्रीलंकाविरुद्ध मार्च १ देखि टेस्ट क्रिकेट खेल्दैछ ।

भारतमा ५६ जनाको मृत्यु भएको विस्फोटका ३८ दोषीलाई मृत्युदण्डको सजाय

विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

भारतमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु

काठमाडौं । भारतको कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्य्र् भएको छ । विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३ ती महिला र

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ ।

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन

काठमाडौं । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उहाँको आज बुधबार बिहान

भारतमा कोरोना संक्रमित घटे, २४ घण्टामा ५८ हजार नयाँ संक्रमित, ६५७ जनाको मृत्यु

काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपाल–भारत सीमा चारदिन बन्द हुने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ६७ हजारमा झर्यो

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

भारतको कर्नाटकमा बुर्का लगाएका छात्रामाथि दुर्व्यवहार, तीन दिनसम्म स्कुल बन्द

एजेन्सी । भारतको कर्नाटक राज्यमा बुर्का लगाएर कलेज गएका छात्रामाथि दुर्व्यवहारको घटनापछि त्यहाँका स्कुल र कलेज तीन दिनका लागि बन्द गरिएको छ । कर्नाटकको माड्यास्थित दुईवटा कलेजमा बुर्का लगाएर कलेज

भारतमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै/मृत्यु दर भने बढ्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको