Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सन् २०२५ भारतमा १ सय २५ वर्षकै गर्मी

एजेन्सी । भारतका लागि सन् २०२५, १ सय २५ बर्षकै सवैभन्दा गर्मी वर्ष भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ सय २५ वर्षमा फेब्रुअरी महिनामा यति धेरै

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो

भारतको झारखण्डमा पटाका पसलमा आगलागी हुँदा ५ को मृत्यु

एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको

भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । खेलमा टस जितेर

भारतको रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला

दिल्लीमा भाजपाको जितपछि मोदीको सम्बोधन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभाको चुनावमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेलगत्तै आम आदमी पार्टी र काँग्रेसको व्यापक आलोचना गर्नुभएको छ । भाजपाको जितपछि पार्टी मुख्यालयमा आयोजित

भारतको दिल्लीमा विधानसभा चुनाव शुरु

काठमाडौं । भारतको दिल्लीमा विधानसभा चुनाव शुरु भएको छ । दिल्लीका सबै ७० सिटका लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको हो । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने

भारतको जम्मुमा एक महिनाको अवधिमा १७ को शंकास्पद मृत्यु

एजेन्सी । भारतको जम्मुमा एक महिनाको अवधिमा १७ जनाको शंकास्पद मृत्यु भएपछि छानबिन थालिएको छ । जम्मुको रजौरी जिल्लाको बधाल गाउँमा गत डिसेम्बर ७ तारिखयता उस्तै लक्षण देखिएका १७ जनाको

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृतकमध्ये चार जना नेपाली

भारतमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ को मृत्यु

एजेन्सी । भारतको राजस्थानमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । जयपुरको भांकरोटा इलाकामां रहेको जयपुर अजमेर नेशनल हाइवेमा शुक्रबार बिहान दुईवटा इन्धन बोकेको ट्यांकर आपसमा