Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतमा एकै दिन कोरोनाबाट ८०० बढीको मृत्यु

काठमाडौं, साउन २० । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा विश्वभरी कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक

अमेरिका जसले ब्रिटेन, फ्रान्स,भारतको अर्थव्यवस्थाभन्दा बढी त कारोना राहत नै वितरण गर्‍यो

एजेन्सी, साउन २० । अमेरिकालाई विश्वको महाशक्ति राष्ट्र यसै भनिएको होइन । जसको अर्थव्यवस्था करिब २१ ट्रिलियन डलर बराबरको छ । र उसले हालको कोरोना महामारीका समयमा ३ ट्रिलियन डलर

भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, एकैदिन ५३ हजार संक्रमित थपिए

काठमाडौं, साउन १९ । भारतमा कोरोना (कोभिड १९) संक्रमितको संख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना पजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८

भारतको उत्तर प्रदेशका शिक्षामन्त्री कमला रानीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा

भारतको पञ्जाबमा अवैध मदिरा सेवनबाट ८० बढीको मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु

भारतमा एकै दिन ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनावाट संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा ५७ हजार १ सय

अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार

कालापानी क्षेत्रमा नेपालीलाई निषेध प्रकरणः नेपालले कडा जवाफ फर्काएपछि भारतीय अधिकारीले फेरे कुरा

काठमाडौं, साउन १६ । लिम्पियाधुरा पूर्वको कालापानी क्षेत्रस्थित नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरुले अहिले कुरा फेरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट

भारतमा एकैदिन थपिए ५५ हजार कोरोना संक्रमित

काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४