Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


राष्ट्रिय दिवस पीडकलाई उत्सव, पीडितलाई झन् पीडा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल रिगल राष्ट्रपतिबाट माफी पाएर कारागारमुक्त भएको घटनाले नेपालमा राजनीतिक नेतृत्वले गर्दै आएको अक्षम्य अपराधको पर्दाफास गर्‍यो