२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतमा हिम-पहिरोमा परी १० जनाको मृत्यु, २० बेपत्ता

काठमाडौं । भारतमा हिम-पहिरोमा परी कम्तिमा १० जना मानिसको मृत्यु भएको छ । हिमपहिरोमा परी केही मानिस भने बेपत्ता भएका हुन् । भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका भारतीय