Logo ४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026


दुधौली नगरपालिकामा मुस्कान सहितको फोटोकपी सेवा निःशुल्क

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ की महिला वडाध्यक्ष भद्राकुमारी माझीले वडामा सेवा लिन आउने सेवाग्राहीहरूलाई मुस्कान सहितकोे सेवा र निःशुल्क फोटोकपी सेवा प्रदान गरी सुविधा पुर्याउनु भएको छ ।