३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई मासिक भत्ता (पूर्णपाठ)

सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक

पनौती नगरपालिकामा अविवाहित महिलालाई पनि भत्ता

जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताउनुभयो ।

संसद बहिष्कार, भत्ता स्वीकार !

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलोपटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र फेरि पुनःस्थापनाका क्रमबाट गुज्रियो । तर, सरकार र प्रतिपक्षी हठले यो एक वर्षमा वार्षिक बजेटबाहेक

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको

चिकित्सकले साउनदेखिको पारिश्रमिक पाएनन्, अर्थ मन्त्रालयमा अड्कियो फाइल

पारिश्रमिक र भत्ताका लागि ४५ करोड रकम माग गरेर अर्थतन्त्र पठाएको स्वास्थ्य मन्त्री विरोध खतिवडा बताउनुहन्छ । अर्थमा सबै कागजात पुगे पनि रकम निकासा नभएको उहाँको भनाइ छ ।

निगमका नवनियुक्त कार्यकारी अध्यक्षले बढेको तलब नलिने

भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय सबै सरोकारवाला निकाय र कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने उहाँको प्रतिवद्धता छ ।

सरकारले तलब, भत्ता र पेन्सन बाहेक कुनैपनि भुक्तानी नदिने निर्णय

काठमाडौं, भदौ २४ । सरकारले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नदिने निर्णय गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी

छथर गाउँपालिकामा एकल पुरुषलाई वार्षिक पाँच हजार भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक

तेस्रो लिङ्गीले सामाजिक सुरक्षा भत्ता पाउने

इलाम । इलामको देउमाई नगरपालिकाले तेस्रो लिङ्गीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । उनीहरुलाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन बजेट व्यवस्था गरिएको नगरपालिकाकी उप्रप्रमुख पबीमाया राईले