Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन