४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जीतको खुुशीमा जनकपुरमा भण्डारा

काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । हिजो भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएर