१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सुनाम र थापालाई

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।