काठमाडाैं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी र व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी र व्यवसायीहरुले आज शुक्रबार काठमाडौंको माइतीघर