Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


रेशम चौधरीको रिहाईबारे बोले गगन थापा : आम माफी अदालतमाथि बलमिच्याँइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले