Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् । उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर

बैतडीमा कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । बैतडी जिल्लामा कोरोनाका संक्रमितको संख्या शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित

बैतडीकी एक महिलामा कालाजार पुष्टि

काठमाडौं । बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको

मेयरकपमा उपाधिका लागि दशरथचन्द र खलंगा भिड्ने

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा–६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँगको भेट पक्का गरेको हो । खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो ।

बैतडीकाे मेयरकपमा दुर्गास्थान १ सय २९ रनले पराजित, प्रतियोगिताबाट बाहिरियो

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ्ग गरेको दशरथचन्द १८ दशमलव ३ ओभरमा १ सय ९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

एमालेले गर्‍यो शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई कारबाही, पार्टीको सदस्य समेत नरहने

बैतडी । नेकपा एमाले बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा

कांग्रेसद्वारा दोगडाकेदार गाउँपालिकासँग बजेट विवरण माग

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।

सेनाले दिएको रगतले सुत्केरी बाँचिन्

बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरी मृत्यु हुनबाट जोगिएकी छिन् । जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राब भएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेलाई नेपाली

बैतडीमा भूकम्पको धक्का

बैतडी, फागुन १० । बैतडी, दार्चुला, लगायतका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस